खास टिप्स

दलाली संकेत

दलाली संकेत
अहिले सत्ताधारी गठबन्धनको नाममा जनतासमक्ष गएर जुनसुकै हालतमा फेरि चुनाव जितेर सत्ताको चास्नीमा लुटुपुटु गर्ने दाउमा थिए तर जनताले उनीहरूको दादागिरीलाई अन्त गर्न सके वा सकेनन् ? यसको टुंगो निर्वाचन परिणामले नै गराउनेछ । अहिलेका शासकलाई जनताको तमामखाले समस्यासँग कुनै चासो छैन । कसरी हुन्छ चुनाव जित्ने र भोलिका दिनमा सत्तामा गएर अकुत सम्पत्ति कुम्लाउने ध्याउन्नमा रहेका छन् उनीहरू । वर्तमान सरकारले ढेड वर्षदेखि जनताको हित हुने र देखिने खालका एउटा पनि काम गर्न सकेको थिएन त्यसैले पनि यो सरकार र यसमा रहेका दल तथा नेतृत्वलाई जनताले सजाय दिनैपथ्र्यो तर जुन रूपमा सजाय दिनुपथ्र्यो त्यो रूपमा दिन नसकेका हुन् कि जस्तो देखिन्छ । सरकारमा रहेकाहरू आमजनताको गास बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारलगायतका महत्वपूर्ण समस्या समाधान गर्ने विषयमा कहिल्यै पनि चिन्तित देखिएनन् । त्यसैले पनि निर्वाचनमा जनताले उनीहरूलाई सजाय दिने अवस्था देखिएको छ । हेरांै जनता जनार्दनबाट उनीहरूलाई कस्तो सजाय भयो त्यो केही दिनमा नै थाहा हुनेछ ।

Simple Sidebar

The starting state of the menu will appear collapsed on smaller screens, and will appear non-collapsed on larger screens. When toggled using the button below, the menu will change.

Make sure to keep all page content within the #page-content-wrapper . The top navbar is optional, and just for demonstration. Just create an element with the #sidebarToggle ID which will toggle the menu when clicked.

निर्वाचनले दिएको सन्देश

पछिल्ला वर्षमा राजनीतिमा धेरै विकृति पैदा हँुदै आएका छन् । केही प्रमुख दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन छन् । यसले गर्दा जनतामा एक किसिमको निराशा देखिन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।

हिजोको दिनदेखि नै सामदाम दण्ड भेदको नीति अपनाएर शासनसत्तामा गएकाले सबैभन्दा धेरै भ्रष्टाचार गरे । अहिले पनि सत्तामा रहेका अधिकांश व्यक्ति भ्रष्टचारमा चुर्लुम्म डुब्दै आइरहेका छन् । यसो त विगतमा सत्तामा रहेर मन्त्री भएकाहरू पनि केही अपवाद छोडेर धेरै जना भ्रष्टाचारमा लिप्त भएकै हुन् । अहिले विडम्बना तिनै व्यक्तिले ठूलाठूला नैतिकता र आर्दशको कुरा गरिरहेका छन् ।

विगतमा भ्रष्टाचारमा लिप्त भएका कैयौं व्यक्ति फेरि जनताको घरदैलौमा मत माग्न पुगे । तर, जनताले उनीहरूलाई खासै विश्वास गर्न नसकेको पाइयो । अहिले पनि निर्वाचन जित्न केही पक्षले पैसाको खोलो बगायो जसका कारण ती पक्षले केही मात्रामा निर्वाचन आफ्नो पक्षमा ल्याउन सफल पनि भएको देखिन्छ । यद्यपि, निर्वाचनको परिणाम आउन बाँकी छ तर निर्वाचनमा खसेको न्यून मतका कारण दलहरू असफल बन्दै गएको सहजै पुष्टि हुन्छ । निर्वाचनको दिन धेरै मतदाताको स्वतन्त्र पार्टीप्रति देखिएको रुझानका कारण प्रमुख दललाई ठूलो चुनौती हुने निश्चित छ । जनताले दललाई सच्चिन मौका दिएका छन् । यसो त गत स्थानीय चुनावमा पनि जनताले प्रमुख दललाई सच्चिनका लागि मौका दिएका थिए तर उनीहरूले जनताको मतको अपमान गरी सच्चिनेतर्फ कुनै ध्यान नै दिएनन् । जनताले अब सधैं जसो भ्रष्टाचारी, दलाल र तस्करलाई भोट दिने छैनन् । प्रमुख दल तिनका नेताले हामीले जे गर्दा पनि ठीक हुन्छ भन्ने जुन भ्रम पालेका थिए अब ती भ्रमबाट उनीहरू मुक्त भएर नसच्चिने हो भने अहिलेका प्रमुख पार्टीहरू एकादेशका कथाजस्तै हुने निश्चित छ ।

निर्वाचनले दिएको सन्देश

पछिल्ला वर्षमा राजनीतिमा धेरै विकृति पैदा हँुदै आएका छन् । केही प्रमुख दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन छन् । यसले गर्दा जनतामा एक किसिमको निराशा देखिन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।

हिजोको दिनदेखि नै सामदाम दण्ड भेदको नीति अपनाएर शासनसत्तामा गएकाले सबैभन्दा धेरै भ्रष्टाचार गरे । अहिले पनि सत्तामा रहेका अधिकांश व्यक्ति भ्रष्टचारमा चुर्लुम्म डुब्दै आइरहेका छन् । यसो त विगतमा सत्तामा रहेर मन्त्री भएकाहरू पनि केही अपवाद छोडेर धेरै जना भ्रष्टाचारमा लिप्त भएकै हुन् । अहिले विडम्बना तिनै व्यक्तिले ठूलाठूला नैतिकता र आर्दशको कुरा गरिरहेका छन् ।

विगतमा भ्रष्टाचारमा लिप्त भएका कैयौं व्यक्ति फेरि जनताको दलाली संकेत दलाली संकेत घरदैलौमा मत माग्न पुगे । तर, जनताले उनीहरूलाई खासै विश्वास गर्न नसकेको पाइयो । अहिले पनि निर्वाचन जित्न केही पक्षले पैसाको खोलो बगायो जसका कारण ती पक्षले केही मात्रामा निर्वाचन आफ्नो पक्षमा ल्याउन सफल पनि भएको देखिन्छ । यद्यपि, निर्वाचनको परिणाम आउन बाँकी छ तर निर्वाचनमा खसेको न्यून मतका कारण दलहरू असफल बन्दै गएको सहजै पुष्टि हुन्छ । निर्वाचनको दिन धेरै मतदाताको स्वतन्त्र पार्टीप्रति देखिएको रुझानका कारण प्रमुख दललाई ठूलो चुनौती हुने निश्चित छ । जनताले दललाई सच्चिन मौका दिएका छन् । यसो त गत स्थानीय चुनावमा पनि जनताले प्रमुख दललाई दलाली संकेत सच्चिनका लागि मौका दिएका थिए तर उनीहरूले जनताको मतको अपमान गरी सच्चिनेतर्फ कुनै ध्यान नै दिएनन् । जनताले अब सधैं जसो भ्रष्टाचारी, दलाल र तस्करलाई भोट दिने छैनन् । प्रमुख दल तिनका नेताले हामीले जे गर्दा पनि ठीक हुन्छ भन्ने जुन भ्रम पालेका थिए अब ती भ्रमबाट उनीहरू मुक्त भएर नसच्चिने हो भने अहिलेका प्रमुख पार्टीहरू एकादेशका कथाजस्तै हुने निश्चित छ ।

🌹 18 नवम्बर 2022, शुक्रवार का राशिफल 🌹

मेष (Aries): आज के दिन सावधानी बरतें। किसी भी बात से आपका मन दुखी हो सकता है और आपकी भावनाओं को ठेस पहुंच सकती है। माता के स्वास्थ्य की चिंता रहेगी। विद्योपार्जन करनेवालों के लिए दिन मध्यम फलदायी है। संपत्ति सम्बंधित कोई भी कार्य करने के लिए आज का दिन अनुकूल नहीं है। पानी से दूर रहने का प्रयत्न करें। आज का दिन मानसिक तनाव और व्यग्रतापूर्ण रहेगा।

वृषभ (Tauras): आज आपकी चिंता कम होगी और उत्साह बढ़ेगा। मन प्रफुल्लित रहेगा। आज आप अधिक संवेदनशीलता और भावुकता का अनुभव करेंगे। आपकी कल्पनाशक्ति पूर्णरुप से खिलने के कारण दलाली संकेत साहित्य लेखन में किसी रचना का सृजन करेंगे। आज आपको रुचिपूर्ण भोजन मिल सकता है। घर में परिजन विशेषकर माता के साथ तालमेल में वृद्धि होगी। प्रवास के आयोजन की संभावना है। आर्थिक बातों पर अधिक ध्यान दें।

आज का ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍राशिफल 25 नवंबर 2022

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍मेष राशि-आज का दिन आपके लिए अनुकूल रहने वाला है। आपके स्थाई कामकाज यथावत चलते रहेंगे। प्रस्तावित कार्य प्रगति में रहेंगे। करियर में कुछ उन्नतिकारक संभावनाएं भी बन सकती हैं। हालाँकि जोखिम वाले कार्यों से आज भी आपको दूर रहना चाहिए। जल्दबाज़ी की प्रवृत्ति क्रोध की अधिकता रह सकती है।

रेटिंग: 4.38
अधिकतम अंक: 5
न्यूनतम अंक: 1
मतदाताओं की संख्या: 105
उत्तर छोड़ दें

आपका ईमेल पता प्रकाशित नहीं किया जाएगा| अपेक्षित स्थानों को रेखांकित कर दिया गया है *